२०८३, आश्विन २१ गते

images

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

मंगलवार, पौष २ २०८१०६:३३
मंगलवार, पौष २ २०८१०६:३३
  • images

    काठमाडौं ।  बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend