२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी...

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

बुधवार, पौष ३ २०८१०५:१७
बुधवार, पौष ३ २०८१०५:१७
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त भएका छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend