२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष ४ २०८११०:३५
बिहिवार, पौष ४ २०८११०:३५
  • images

    काठमाडौँ । बिहीबार सुन र चाँदी दुबैको मूल्य उच्च अंक साथ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । 

    बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ रहेकोमा बिहीबार १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । 

    यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ कायम भएकोमा बिहीबार प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend