२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित...

सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

आइतवार, माघ ६ २०८१०१:४६
आइतवार, माघ ६ २०८१०१:४६
  • images

    काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

    सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् ।

    ‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी छन्’ केसीले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend