२०८३, आश्विन २३ गते

images

प्रहरी प्रभाग साँखुको ब्यारेकमा मृत भेटिइन् महिला प्रहरी

प्रहरी प्रभाग साँखुको ब्यारेकमा मृत भेटिइन् महिला प्रहरी

बुधवार, माघ २३ २०८१०४:१९
बुधवार, माघ २३ २०८१०४:१९
  • images

    काठमाडौं । प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।  प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
    सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनको १२ बजेसम्म ड्युटी थियो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend