२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, के...

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

सीएनएन खबर
आइतवार, फाल्गुण १८ २०८११०:१५
सीएनएन खबर
आइतवार, फाल्गुण १८ २०८११०:१५
  • images

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend