२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष...

रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:४३
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:४३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।

    ‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु,’ प्रवक्ता झाले भनेका छन् ।

    उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह प्रबक्ता प्रतिभा रावल लाई दिइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend