२०८३, आश्विन २२ गते

images

शेयर बजारमा करेक्सन, सवा १४ अर्बको कारोबार

शेयर बजारमा करेक्सन, सवा १४ अर्बको कारोबार

सोमवार, फाल्गुण १९ २०८१०३:१६
सोमवार, फाल्गुण १९ २०८१०३:१६
  • images

    काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा १३.६२ अंकले घटेर  २८७६.६६ बिन्दुमा आएको छ । आज १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

    यस दिन ३ सय कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३८ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend