२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चार्टर्ड उडान मार्फत काठमाडौँ आइपुगे अमेरिकाले...

चार्टर्ड उडान मार्फत काठमाडौँ आइपुगे अमेरिकाले निष्कासित गरेका १० नेपाली

चार्टर्ड उडान मार्फत काठमाडौँ आइपुगे अमेरिकाले निष्कासित गरेका १० नेपाली

बुधवार, फाल्गुण २१ २०८११०:५५
बुधवार, फाल्गुण २१ २०८११०:५५
  • images

    काठमाडौँ । अवैध रुपमा अमेरिकामा बस्दै आएका १० नेपालीलाई अमेरिकी अध्यागमनले पक्राउ गरी नेपाल नै ल्याएर छाडेको छ । चार्टर्ड विमानमा राखेर उनीहरुलाई बुधबार नेपाल ल्याइएको हो । 

    विमानस्थल स्रोतका अनुसार बुधबार बिहान ९।५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो चार्टर्ड विमानमा एक महिलासहित १० नेपाली छन् ।

    अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अवैध आप्रवासीविरुद्ध कारबाही तिव्र बनाएका छन् । सोही क्रममा उनीहरु पक्राउ परेका हुन्। यद्यपी विगतका वर्षमा पनि अवैध बस्ने नेपालीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याएर छाड्ने गरिएको थियो । 

    चार्टर्ड विमानमा क–कसलाई ल्याइयो ?
    १.सुष्मा घर्ती
    २.लक्ष्मण कट्टेल
    ३.सुकुमार पुनमगर 
    ४.हिमाल विक
    ५.मोहन गौतम
    ६.टोप घर्ती 
    ७.कमल ओली 
    ८.दिपक खतिवडा
    ९.सिताराम केसी 
    १०.राम चौधरी 

    अमेरिकाले निष्कासित गरेको ११ नेपाली चार्टर उडान मार्फत काठमाडौँ आउँदै अमेरिकाले निष्कासित गरेको ११ नेपाली चार्टर उडान मार्फत काठमाडौँ आउँदै

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend