२०८३, आश्विन २२ गते

images

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

बुधवार, फाल्गुण २१ २०८११०:५७
बुधवार, फाल्गुण २१ २०८११०:५७
  • images

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend