२०८३, आश्विन २२ गते

images
  • समाचार
  • कुलमानलाई उर्जा मन्त्रालयको ४ बुँदे स्पष्टिकरण,...

कुलमानलाई उर्जा मन्त्रालयको ४ बुँदे स्पष्टिकरण, तपाइँलाई पदबाट किन नहटाउने ?

कुलमानलाई उर्जा मन्त्रालयको ४ बुँदे स्पष्टिकरण, तपाइँलाई पदबाट किन नहटाउने ?

बिहिवार, फाल्गुण २२ २०८१०५:४३
बिहिवार, फाल्गुण २२ २०८१०५:४३
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्रालयले फेरि ४ बुँदे स्पष्टिकरण सोधेको छ ।

    बिहिवार घिसिङलाई पत्र पठाउदै मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार सफाई पेश गर्न तीन दिनको मौका दिइएको भन्दै सफाई पेश गर्न निर्देशन दिएको हो । 

    बुधबार बसेको  मन्त्रिपरिषद्को बैठकले घिसिङलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    542a82d4-a09b-489d-bca4-b9466d0ba673-1741261380.jpg
    465869a6-7e80-4b25-9c05-c14c16387ea4-1741261380.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend