२०८३, आश्विन २२ गते

images

कुलमानले दिए मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण(पूर्णपाठ)

कुलमानले दिए मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण(पूर्णपाठ)

आइतवार, फाल्गुण २५ २०८१०७:२१
आइतवार, फाल्गुण २५ २०८१०७:२१
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । आइतबार घिसिङले १७ पृष्ठ लामो सफाइ ऊर्जा मन्त्रालयलाई बुझाएका हुन् ।

    गत बिहीबार सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । 

    घिसिङले आफूलाई हटाउन खोज्नुका कारण ऊर्जा मन्त्रालयलाई नै सोधेका छन् । घिसिङले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै उल्टै प्रश्न गरेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend