२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ट्राफिक नियम उल्लंघन गर्ने ८२६ चालक...

ट्राफिक नियम उल्लंघन गर्ने ८२६ चालक कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ८२६ चालक कारबाहीमा

बिहिवार, फाल्गुण २९ २०८१०३:०९
बिहिवार, फाल्गुण २९ २०८१०३:०९
  • images

    काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ८२६ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको होली विशेष चेकिङ कारबाहीमा परेका हुन् ।

    अहिलेसम्म ८२६ कारबाहीमध्ये २४३ वटा सवारी साधन होल्डमा राखिएको छ।

    मापसे, लापसे, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई ट्राफिकले कारबाही गर्दै आएको छ।  

    ट्राफिक नियम उल्लंघन गर्नेले चालकले कसुर हेरेर जरिवाना र सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend