२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • पप्पु कन्स्ट्रक्सनले सरकारलाई ५३ करोड नबुझाएपछि...

पप्पु कन्स्ट्रक्सनले सरकारलाई ५३ करोड नबुझाएपछि महालेखाले निकाल्यो ३५ दिने सूचना

पप्पु कन्स्ट्रक्सनले सरकारलाई ५३ करोड नबुझाएपछि महालेखाले निकाल्यो ३५ दिने सूचना

आइतवार, चैत्र ३ २०८११०:४१
आइतवार, चैत्र ३ २०८११०:४१
  • images

    काठमाडौं । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ। 

    महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।  

    हेर्नुहोस् सूचना

    pappu_FXpPDB1J3N.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend