२०८३, आश्विन २२ गते

images

उच्च अंकले घट्यो शेयर बजार

उच्च अंकले घट्यो शेयर बजार

आइतवार, चैत्र ३ २०८१०३:१८
आइतवार, चैत्र ३ २०८१०३:१८
  • images

    काठमाडौं । कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

    साथै, आइतबार महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख रुपैयाँ, घलेम्दी हाइड्रो लिमिटेडको ३४ करोड १६ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३४ करोड १६ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २६ करोड २० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend