२०८३, आश्विन २२ गते

images
  • समाचार
  • टोखा झोरबाट २५ करोड नगद सहित...

टोखा झोरबाट २५ करोड नगद सहित एक जना पक्राउ

टोखा झोरबाट २५ करोड नगद सहित एक जना पक्राउ

मंगलवार, चैत्र ५ २०८११०:५१
मंगलवार, चैत्र ५ २०८११०:५१
  • images

    काठमाडौँ । काठमाडौँमा २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

    ‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने ।

    यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend