२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो...

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

मंगलवार, चैत्र ५ २०८१०१:४०
मंगलवार, चैत्र ५ २०८१०१:४०
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

    प्रतिवादी कमोद तिवारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend