२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रोकियो पाटन क्याम्पसको मतदानः फर्जी मत...

रोकियो पाटन क्याम्पसको मतदानः फर्जी मत खसेको भन्दै दुई पक्षबीच हानाहान(भिडियोसहित)

रोकियो पाटन क्याम्पसको मतदानः फर्जी मत खसेको भन्दै दुई पक्षबीच हानाहान(भिडियोसहित)

मंगलवार, चैत्र ५ २०८१०५:०३
मंगलवार, चैत्र ५ २०८१०५:०३
  • images

    काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा तनाव उत्पन्न भएको छ ।

    फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् ।

    अहिले मतदान प्रकिया स्थगित भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend