२०८३, आश्विन २२ गते

images
  • समाचार
  • एकै पटक १३ जना सहसचिवको सरुवा,...

एकै पटक १३ जना सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकै पटक १३ जना सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बुधवार, चैत्र ६ २०८११२:४८
बुधवार, चैत्र ६ २०८११२:४८
  • images

    काठमाडौँ । सरकारले एकै पटक १३ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कर्मचारीको सरुवा तथा पदस्थापना गरिएको जनाएको हो । 

    जसअनुसार विभिन्न ७ वटा जिल्लाले प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । सूचना अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम, पर्वत र अछाम जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ । 

    saruwa.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend