२०८३, आश्विन २२ गते

images
  • समाचार
  • अवैध रकमसहित पक्राउ परेका लामालाई अनुसन्धान...

अवैध रकमसहित पक्राउ परेका लामालाई अनुसन्धान विभाग पठाइयो

अवैध रकमसहित पक्राउ परेका लामालाई अनुसन्धान विभाग पठाइयो

बुधवार, चैत्र ६ २०८१०३:२१
बुधवार, चैत्र ६ २०८१०३:२१
  • images

    काठमाडौं । फुच्चे भन्ने कुसाङ लामालाई राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाइएको छ ।

    टोखास्थित झोरबाट सोमबार राति अमेरिकी डलर र युरो बोकेको ट्रकसहित पक्राउ परेका उनलाई आज प्रहरीले अनुसन्धानका लागि राजवश्व अनुसन्धान विभाग पठाएको हो । 

    लामा रसुवाको केरुङ नाका हुँदै चीन लैजाँदै गरेको २५ करोड १९ लाख बढी नेपाली रुपैयाँ हुन आउने अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend