२०८३, आश्विन २२ गते

images

१५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम मूल्य कायम हुने व्यवस्था लागू

१५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम मूल्य कायम हुने व्यवस्था लागू

बिहिवार, चैत्र ७ २०८१०२:३२
बिहिवार, चैत्र ७ २०८१०२:३२
  • images

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेले १५ मिनेटकाे मूल्यकाे भारित औसत मूल्यलाई अन्तिम मूल्य मान्ने व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएकाे छ ।

    बिहीबार (चैत ७ गते) बाट २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने व्यवस्था लागु भएकाे हाे ।

    धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौंथो संशोधन गरेर नेप्सेले अन्तिम समयमा हुने अस्वाभाविक चलखेल रोक्न नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

    नेपालमा यस अघि नेपालमा सेयर बजार बन्द हुँदाको कम्पनीहरूको मूल्यलाई नै सो दिनको अन्तिम मूल्यको रूपमै लिइने गरिएको थियो।

    Capture-12.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend