२०८३, आश्विन २२ गते

images

कर्मचारी सञ्चय कोषले माग्यो ३८ कर्मचारी

कर्मचारी सञ्चय कोषले माग्यो ३८ कर्मचारी

शुक्रवार, चैत्र ८ २०८११०:०३
शुक्रवार, चैत्र ८ २०८११०:०३
  • images

    काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । कोषले आज  सार्वजनिक सूचना प्रकाशन गर्दै आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो ।

    सूचनाअनुसार प्रबन्धक एकजना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

    karmachari-sanchaya-kosh (1).jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend