२०८३, आश्विन २५ गते

images

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

शुक्रवार, चैत्र ८ २०८१०२:०३
शुक्रवार, चैत्र ८ २०८१०२:०३
  • images

    काठमाडौं । प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् ।

     घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend