२०८३, आश्विन २२ गते

images

सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

आइतवार, चैत्र १० २०८१०३:२०
आइतवार, चैत्र १० २०८१०३:२०
  • images

    काठमाडौं । नेप्से परिसूचकमा ५३.०४ अंकले घटेर २६१६.२६ बिन्दुमा आएको छ । आज ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनीमा नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।

    यस दिन ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend