काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तीन पटक स्पष्टीकरण सोधेको सरकारले घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो ।
सरकारले दोस्रो कार्यकालका लागि घिसिङलाई कार्यकारी प्रमुखको नियुक्ती दिदाँ उनै शाक्यलाई मन्त्रालय तानेको थियो ।

