२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • एभरेष्ट बैंकको २०८२ सालको कर्पोरेट क्यालेन्डर...

एभरेष्ट बैंकको २०८२ सालको कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकको २०८२ सालको कर्पोरेट क्यालेन्डर अनावरण

बिहिवार, चैत्र १४ २०८११०:३५
बिहिवार, चैत्र १४ २०८११०:३५
  • images

    काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले एक विशेष समारोहका बिचच अनावरण गरेका हुन् ।

    एभरेष्ट बैंकले लामो समयदेखि नै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको जनाएको छ ।

    सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend