२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए...

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामा

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामा

मंगलवार, चैत्र २६ २०८१०७:२०
मंगलवार, चैत्र २६ २०८१०७:२०
  • images

    काठमाडौं । र्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रालय स्रोतका अनुसार उनले व्यक्तिगत कारण देखाएर राजीनामा बुझाएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।

    विद्युत् प्राधिकरणमा तीन दशक काम गरेका अधिकारी विद्युत् व्यापार, अन्तरदेशीय ऊर्जा आदान–प्रदान तथा नीति विज्ञ मानिन्छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend