२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला...

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला भारी मतान्तरले विजयी(मतसहित)

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला भारी मतान्तरले विजयी(मतसहित)

बिहिवार, चैत्र २८ २०८१०१:५९
बिहिवार, चैत्र २८ २०८१०१:५९
  • images

    काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ। 
    मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए।

    दुई जनाबीचको मतान्तर २४३१ छ। त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए । शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । 

    bar.jpg
    undefined
    bar2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend