२०८३, आश्विन २२ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

बिहिवार, चैत्र २८ २०८१०३:१७
बिहिवार, चैत्र २८ २०८१०३:१७
  • images

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से ८.६० अंकले घटेर २६६७.६८ विन्दुमा कायम भएको छ। यसदिन लगानीकर्ता राधी विद्युत कम्पनीमा झुम्मिएका छन्। आज यो कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँबढीको कारोबार भएको छ।

    त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड २९ लाख, हिमालयन रिइन्स्योरेन्सको ३० करोड ५० लाख, सीईडीबी होल्डिङ्गस्को २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    त्यस्तै ङादी ग्रुप पावरको २६ करोड ५६ लाख, गार्डियन माइक्रोको २० करोड ८१ लाख, यूनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ७७, नारायणी विकास बैंकको १५ करोड १५ लाख, नेपाल रिइन्स्योरेन्सको १४ करोड ३२ लाख र सिन्धु विकास बैंकको १३ करोड ५८ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend