२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा, हेर्नुहोस् को...

प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?

प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?

बिहिवार, चैत्र २८ २०८१०८:३५
बिहिवार, चैत्र २८ २०८१०८:३५
  • images

    काठमाडौं । प्राविधिक प्रहरी समूह सञ्चारतर्फ प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको छ । नेपाल प्रहरीले बिहीबार सरुवा सूची सार्वजनिक गरेको हो ।  ‘आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८२ साल बैशाख महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह संचारतर्फका निम्न प्रहरी वरिष्ठ हवल्दारहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ,जारी सुचनामा भनिएको छ,साथै उल्लेखित व्यहोरा अवगत गर्नुभई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।’

    1_UEDFZcHQvs.jpg
    undefined
    2_6I8Kj9Liqg.jpg
    undefined
    3_ShmCEjyTFm.jpg
    undefined
    4_zd8jDXkED0.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend