२०८३, आश्विन २२ गते

images

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै(भिडियोसहित)

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै(भिडियोसहित)

शुक्रवार, चैत्र २९ २०८११२:५०
शुक्रवार, चैत्र २९ २०८११२:५०
  • images

    काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन जहाजमा चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो ।

    प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए । जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो ।

    उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend