२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन...

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता

शुक्रवार, चैत्र २९ २०८१०२:५८
शुक्रवार, चैत्र २९ २०८१०२:५८
  • images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन् । गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।

    उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend