२०८३, आश्विन २२ गते

images

वीरगन्जमा राती १२ बजेसम्म थपियो कर्फ्यु अवधि

वीरगन्जमा राती १२ बजेसम्म थपियो कर्फ्यु अवधि

आइतवार, चैत्र ३१ २०८११२:०४
आइतवार, चैत्र ३१ २०८११२:०४
  • images

    काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । यसअघि आइतबार दिउँसो १२ बजेसम्म लागु गरिएको कर्फ्यु अवधि रातीको १२ बजेसम्मका लागि थपिएको हो । 

    शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज ९आइतबार० मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।

    प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

    karfuee.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend