२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेले पार्टी स्थापना दिवस भव्यरुपमा मनाउने,...

एमालेले पार्टी स्थापना दिवस भव्यरुपमा मनाउने, ७ नेतालाई सम्मान गर्ने

एमालेले पार्टी स्थापना दिवस भव्यरुपमा मनाउने, ७ नेतालाई सम्मान गर्ने

सोमवार, बैशाख १ २०८२०३:४६
सोमवार, बैशाख १ २०८२०३:४६
  • images

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ मनाउने भएको छ। सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।

    सम्मानित हुनेहरुमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जारकोटका रत्न शर्मा न्यौपाने, दाङका शोभाराम बस्नेत दाङ, गोरखाका वासस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्।

    त्यस्तै पुरा कम्युनिष्ट नेताहरुको स्मरण पुस्तक समेत सार्वजनिक गरिने ज्ञवालीले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend