२०८३, आश्विन २३ गते

images

२५ करोड प्रकरण: ट्रक चालक लामा कारागार चलान

२५ करोड प्रकरण: ट्रक चालक लामा कारागार चलान

बिहिवार, बैशाख ४ २०८२१२:४५
बिहिवार, बैशाख ४ २०८२१२:४५
  • images

    काठमाडौं । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend