२०८३, आश्विन २३ गते

images

नेप्से झण्डै २९ अंकले वृद्धि

नेप्से झण्डै २९ अंकले वृद्धि

बिहिवार, बैशाख ४ २०८२०३:२३
बिहिवार, बैशाख ४ २०८२०३:२३
  • images

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से झण्डै २९ अंकले वृद्धि भएको छ। नेप्से बढेसँगै १० अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

    जसमध्ये हिमालयन पावर पार्टनरको सर्वाधिक १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६४ करोड ४६ लाख रुपैयाँ र एचआईडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँबढीको कारोबार भएको छ।

    त्यस्तै ङादी ग्रुपको ३८ करोड १५ लाख रुपैयाँ, राधी विद्युतको ३७ करोड ८८ लाख रुपैयाँ, निफ्राको ३६ करोड ९७ लाख रुपैयाँ, हिमालयन रिको ३५ करोड १० लाख रुपैयाँ, सीईडीबी होल्डिङ्ग्सको ३१ करोड ३ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको २५ करोड १९ लाख रुपैयाँ र एचआईडीसीएल प्रोमोटर शेयरको २५ करोड ११ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend