२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राप्रपाको प्रदर्शन सकियो, अध्यक्षसहितका सांसदलाई छुटाउने...

राप्रपाको प्रदर्शन सकियो, अध्यक्षसहितका सांसदलाई छुटाउने भन्दै हिँडे नेता

राप्रपाको प्रदर्शन सकियो, अध्यक्षसहितका सांसदलाई छुटाउने भन्दै हिँडे नेता

आइतवार, बैशाख ७ २०८२०३:२९
आइतवार, बैशाख ७ २०८२०३:२९
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार (वैशाख ७) आयोजना गरेको प्रदर्शन सकिएको छ । महामन्त्री विक्रम पाण्डेले बिजुलीबजारमा सम्बोधन गर्दै आजको आन्दोलन स्थगन भएको घोषणा गरेका हुन् ।

    उनले प्रदर्शन रोकेर सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई छुटाउने पहलमा लाग्ने बताए ।

    देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि अध्यक्ष एवं संसदीय दलका नेता लिङदेन, प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलगायत राप्रपा सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend