२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • देउवा थाइल्यान्ड भ्रमणमा गएसँगै पूर्णबहादुरले पाए...

देउवा थाइल्यान्ड भ्रमणमा गएसँगै पूर्णबहादुरले पाए कार्यवाहक सभापतिको जिम्मा

देउवा थाइल्यान्ड भ्रमणमा गएसँगै पूर्णबहादुरले पाए कार्यवाहक सभापतिको जिम्मा

सीएनएन खबर
आइतवार, बैशाख ७ २०८२०४:५१
सीएनएन खबर
आइतवार, बैशाख ७ २०८२०४:५१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । आफू थाइल्यान्ड भ्रमणमा गएपछि पार्टी सभापति शेरबहादुर देउवाले आइतबार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

    कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्किएसम्मका लागि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।

    खड्का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend