२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल...

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, ४ जनाको मृत्यु, २ घाइते

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, ४ जनाको मृत्यु, २ घाइते

सोमवार, बैशाख ८ २०८२०६:३८
सोमवार, बैशाख ८ २०८२०६:३८
  • images

    काठमाडौँ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।

    पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर करेन्ट लागेको थियो ।

    कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend