२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकः वैदेशिक सहायता परिचालन नीतिदेखि...

मन्त्रिपरिषद् बैठकः वैदेशिक सहायता परिचालन नीतिदेखि सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकः वैदेशिक सहायता परिचालन नीतिदेखि सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृतसम्म

बुधवार, बैशाख १० २०८२०५:४९
बुधवार, बैशाख १० २०८२०५:४९
  • images

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको क्याविनेटका १९ निर्णय सार्वजनिक गरेका छन्। सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ।

    बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend