२०८३, आश्विन २३ गते

images

संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

शुक्रवार, बैशाख १२ २०८२१२:५५
शुक्रवार, बैशाख १२ २०८२१२:५५
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ। अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले संसद्‍मा सम्बोधन गर्ने तयारी थियो। 

    समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको हो। एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेता प्रचण्ड पनि आजको संसद् बैठकमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend