२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • भोलि वा पर्सिसम्म शिक्षकका माग सम्बोधन...

भोलि वा पर्सिसम्म शिक्षकका माग सम्बोधन हुन्छः प्रवक्ता गुरुङ

भोलि वा पर्सिसम्म शिक्षकका माग सम्बोधन हुन्छः प्रवक्ता गुरुङ

सोमवार, बैशाख १५ २०८२१०:३६
सोमवार, बैशाख १५ २०८२१०:३६
  • images

    काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने बताएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको हो ।

    सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् । स्रोतका अनुसार आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् ।

    ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend