२०८३, आश्विन २२ गते

images

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक

सीएनएन खबर
बुधवार, बैशाख १७ २०८२०७:३८
सीएनएन खबर
बुधवार, बैशाख १७ २०८२०७:३८
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। 

    प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend