२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेको सचिवालय बैठक बस्दै, के छन्...

एमालेको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

एमालेको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

आइतवार, बैशाख २१ २०८२०८:३४
आइतवार, बैशाख २१ २०८२०८:३४
  • images

    काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

    बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend