२०८३, आश्विन २३ गते

images

उर्जा राज्यमन्त्री गर्बुजाले गरे पदबहाली

उर्जा राज्यमन्त्री गर्बुजाले गरे पदबहाली

सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०३:०३
सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०३:०३
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् ।

    राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथग्रहण गरेपछि सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । 

    पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

    नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend