२०८३, आश्विन २२ गते

images

प्रहरीका डीआईजीहरूको सरुवा

प्रहरीका डीआईजीहरूको सरुवा

आइतवार, बैशाख २१ २०८२०९:३८
आइतवार, बैशाख २१ २०८२०९:३८
  • images

    काठमाडौं । नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महारीक्षक (डीआईजी) हरूको सरुवा भएको छ । गृहमन्त्रीस्तरको आईतबारको निर्णयले ७ डीआईजीहरूको सरुवा भएको हो ।

    प्रहरीको कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाका अनुसार डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ । मधेशमा उमाप्रसाद चतुर्बेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर विक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

    DIG_saruwa111_mxCDO0BgwZ.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend