२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन्...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

बिहिवार, बैशाख २५ २०८२०७:२०
बिहिवार, बैशाख २५ २०८२०७:२०
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार साँझ बस्ने गरी आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले पुनः  बालुवाटारमै बैठक राखेका हुन् ।

    आजको बैठकमा भारत(पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend