२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा...

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०७:२७
सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२०७:२७
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।

    आजको बैठकमा पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत जानकारी गराइनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend