२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको...

रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

आइतवार, जेठ ४ २०८२०२:३३
आइतवार, जेठ ४ २०८२०२:३३
  • images

    काठमाडौं । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो ।

    शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend