२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • दुर्गा प्रसाइँलाई थप ४ दिन हिरासतमा...

दुर्गा प्रसाइँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाइँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०३:५८
सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०३:५८
  • images

    काठमाडौँ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

    राजधानीको तीनकुने क्षेत्रमा चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा हिंसा भड्किएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीद्वारा अदालतमा पेस गरी म्याद थपको माग गरिएको थियो।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend